कांग्रेसको विजय कसैले रोक्न सक्दैन्: देउवा

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बाम गठबन्धन कांग्रेसका लागि चुनौती मात्रै नभएर अवसर पनि रहेको बताए । बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आयोजित नेपाल तरुण दलको ६४ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी बनाउन आग्रह गर्दै कांग्रेसको विजय रोक्न अव कुनै पनि शक्तिले … Continue reading कांग्रेसको विजय कसैले रोक्न सक्दैन्: देउवा